नियम २०
कमाण्डर र अधिकृतको काम
कारागारमा रमन घुम्न खटिएका सुरक्षाकर्मीहरुले दस्तूर माफिक घुमे नघुमेको कमाण्डरले जा“ची सो बमोजिम नभएमा कमाण्डरले अधिकृतमा र अधिकृतले कारागारको जेलरलाई र सम्बन्धित तालुक अड्डालाई समेत प्रतिवेदन दिनु पर्छ ।